काठमाडौं । नाटक ‘लाहुरी भैंसी’ यही जेठ २२ गतेदेखि मञ्चन हुने भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा नाटक मञ्चन हुन लागेको हो । नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई केन्द्रमा राखेर नाटक तयार गरिएको छ । प्रसिद्ध कथाकार रमेश विकलको चर्चित कथामा आधारित नाटक ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्टको […]
अनुपको निर्देशनमा ‘लाहुरी भैंसी’ जेठ २२ देखि मण्डलामा


