नेपाली दर्शकहरूले अब काठमाडौंमै बसेर चीनका उत्कृष्ट एवं अवार्ड विजेता चलचित्रहरूको स्वाद लिन पाउने भएका छन्। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका ६ वटा चिनियाँ चलचित्रहरू आगामी जुन २ देखि ४ तारिख (जेठ १९ देखि २१ गते) सम्म काठमाडौंमा प्रदर्शन हुन लागेका हुन्। बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रवर्द्धनात्मक कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत यी प्रतिष्ठित […]
काठमाडौंमा चिनियाँ चलचित्रको आकर्षण : बेइजिङ महोत्सवका ६ उत्कृष्ट अवार्ड विजेता फिल्म प्रदर्शन हुँदै


