काठमाडौं– फिल्म ‘कृ’ बाट फिल्ममा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकी यतिबेला बलिउडमा करियर बनाउनका लागि संघर्ष गरिरहेकी छिन् ।
सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहने अदिती आफ्ना ग्ल्यामर तस्विरहरुले सबैको ध्यान आफूतिर आकर्षित गरिरहेकी हुन्छिन् ।
अदितीका तस्विरहरु हेर्दा उनी कुनै बलिउड अभिनेत्रीभन्दा कम देखिन्नन् । त्यसो त भारतमा अदितीले केहि म्यूजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।
यसैबीच, भर्खरै अदितीले आफ्ना फ्यानहरुसँग ‘आक्स मि अ क्वेइसन’ सेसन चलाएकी थिइन् । प्रश्नोत्तरको क्रममा उनलाई भारतीय फ्यानहरुले विभिन्न प्रश्नहरु सोधेका थिए ।
त्यहि क्रममा अदितीलाई एक जना फ्यानले उनको राष्ट्रियताका बारेमा प्रश्न ...
जब भारतमा अदितीलाई ‘हाफ नेपाली हो ?’ भनेर प्रश्न सोधियो…


