काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा मलिका महत अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई फिल्मको मुख्य भुमिकामा अनुबन्धित गरेको हो। यो चलचित्रमा तीन अभिनेत्री जोडिएका छन् । यसअघि अभिनेत्रीका रुपमा रिश्ता गुरूङ,निकिता आचार्य अनुबन्ध भइसकेका छन्। आइतबार निर्देशक तथा निर्माता चन्द्र पन्तले उनलाई फिल्मका लागि अनुबन्ध गरेका […]
‘आ बाट आमा २’मा मलिका महतको प्रवेश, पलसँग जोडी बाँध्ने


