‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घोडाबाट लडे विजय बराल

Himal KhabarHimal KhabarSourceMay 31, 20261 min read
‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घोडाबाट लडे विजय बराल
काठमाडौँ- फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो। करिब १५ दिनको कार्यतालिका सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रँदा बराल […]