एक दर्जन सिनेमा प्रदर्शन हुँदा ‘लालीबजार’ बन्यो वर्षकै सर्वाधिक कमाउने चलचित्र, ७ वटाको अवस्था के छ ?

Art KhabarArt KhabarSourceMay 31, 20261 min read
एक दर्जन सिनेमा प्रदर्शन हुँदा ‘लालीबजार’ बन्यो वर्षकै सर्वाधिक कमाउने चलचित्र, ७ वटाको अवस्था के छ ?
काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेपाली चलचित्र बजारमा देखिएको उच्च प्रतिस्पर्धाकाबीच अभिनेत्री स्वस्तिमा खड्का स्टारर चलचित्र ‘लालीबजार’ ले आफ्नो बर्चस्व कायम राखेको छ । वैशाख १ गतेदेखि हालसम्म करिब एक दर्जन चलचित्र प्रदर्शनमा आइसकेकोमा ‘लालीबजार’ यस वर्षकै सर्वाधिक कमाउने चलचित्र बन्न सफल भएको छ । हाल देशभरका सिनेमा घरहरूमा ७ वटा नेपाली चलचित्रहरू […]