‘आ बाट आमा २’को स्टारकास्ट पूरा, मलिका महतको प्रवेशसँगै तीन हिरोइन फाइनल

KalakarmiKalakarmiSourceMay 31, 20261 min read
‘आ बाट आमा २’को स्टारकास्ट पूरा, मलिका महतको प्रवेशसँगै तीन हिरोइन फाइनल
काठमाडौं– निर्देशक चन्द्र पन्तको बहुप्रतीक्षित फिल्म ‘आ बाट आमा–२’ को कलाकार चयन प्रक्रिया लगभग पूरा भएको छ । निर्माण टिमले अभिनेत्री मलिका महतलाई अनुवन्धित गरेसँगै फिल्मका तीनै जना मुख्य अभिनेत्रीको लाइनअप पूरा भएको हो । यसअघि रिस्ता गुरुङ तथा निकिता आचार्य अनुवन्ध भइसकेका थिए भने अब मलिकाको आगमनसँगै फिल्मको अभिनेत्री टिम पूर्ण बनेको छ । मलिकाको प्रवेशले दर्शकमाझ उत्साह थपिएको छ, विशेषगरी अभिनेता पल शाहसँग उनको सम्भावित जोडीबारे चर्चा प्रारम्भ भएको छ । फिल्ममा पल शाह, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का लगायत ...