‘सिन्दुरे जात्रा’को सेटमा दुर्घटना : घोडाबाट खसेर अभिनेता विजय बरालको हात फ्याक्चर, छायांकन स्थगित

Thulo PardaThulo PardaSourceMay 30, 20261 min read
‘सिन्दुरे जात्रा’को सेटमा दुर्घटना : घोडाबाट खसेर अभिनेता विजय बरालको हात फ्याक्चर, छायांकन स्थगित
नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा दुर्घटनामा परी मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कमा सुटिङ भइरहेको अवस्थामा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। यो अप्रत्याशित घटनासँगै चलचित्रको छायांकन तत्कालका लागि पूर्ण रूपमा रोकिएको छ। गत जेठ १ गतेबाट सुरु भएको चलचित्रको छायांकनले करिब १५ दिनको […]