‘तेल भिसा’ को अडिसन दिने कि ?

KalakarmiKalakarmiSourceFeb 20, 20241 min read
‘तेल भिसा’ को अडिसन दिने कि ?
काठमाडौं– नयाँ नेपाली फिल्म तेल भिसाको अडिसन मिति नजिकिँदै गएको छ । विपिन कार्की , गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ्ग आदि कलाकारहरुले अभिनय गर्ने यो फिल्मका लागि कलाकारहरुको अडिसन आह्वान गरिएको केही दिन भएको छ । शंकर घिमिरेको निर्देशनमा चैतको दोस्रो हप्तादेखि अमेरिकाको मेरिल्याण्ड राज्यबाट छायांकनमा जाने यो फिल्ममा मुख्य कलाकारको लाइनअप सकिएता पनि अमेरिकामा गरिने छायांकनका लागि विभिन्न भूमिका निर्वाच गर्ने कलाकारका लागि अडिसन आह्वान गरिएको हो । यो अडिसनमा विभिन्न उमेर समूहका अमेरिकनसहित अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरक फरक वर्ण देखिने नेपालीसहित विदेशी ...