दर्शकले ‘रोल नं १’ ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा राम्रो भनेपछि…

Art KhabarArt KhabarSourceMay 30, 20261 min read
दर्शकले ‘रोल नं १’ ‘पूर्ण बहादुरको सारङ्गी’भन्दा राम्रो भनेपछि…
काठमाडौं । चलचित्र ‘रोल नं १’ले पाएको प्रतिक्रियाले आफू ढुक्क भएको निर्माता विनोद पौडेलले बताएका छन् । शुक्रबार सिनेमा हेर्ने दर्शकले ‘रोल नं १’ मन पराइदिएपछि निर्माता पौडेल अब सिनेमाले गति लिनेमा ढुक्क छन् । सिनेमा हेर्ने दर्शकले चलचित्र राम्रो रहेको र हेर्नै पर्ने भन्दै सामाजिक सञ्जालमा लेख्न र बोल्न थालेपछि ‘अब रोल नं १’ले […]