‘हली’को प्रचार: गीत पुरानो, पोस्टर किन नयाँ ? स्टारहरूको बैसाखी कि मार्केटिङ फन्डा ?

Art KhabarArt KhabarSourceMay 30, 20261 min read
‘हली’को प्रचार: गीत पुरानो, पोस्टर किन नयाँ ? स्टारहरूको बैसाखी कि मार्केटिङ फन्डा ?
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एउटा पुरानो उखान छ– ‘कन्टेन्ट बलियो नभए, अनुहार बिकाउनु ।’ यस्तै केही दृश्य देखिएको छ, निर्देशक ओम प्रतीकको नयाँ चलचित्र ‘हली’को पछिल्लो प्रचार शैलीमा । आगामी साउन २२ गतेलाई प्रदर्शन मिति तोकेको ‘हली’ टिमले शुक्रबार दुईवटा पोस्टर सार्वजनिक गर्‍यो । एउटा पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू छन्, जुन स्वभाविक हो । […]