ओटिटीमा रिजिल हुँदै रजनीकान्तको ‘लालसलाम’

Hamro CinemaHamro CinemaSourceFeb 20, 20241 min read
ओटिटीमा रिजिल हुँदै रजनीकान्तको ‘लालसलाम’
सुपरस्टारकी छोरी ऐश्वर्या रजनीकान्तले निर्देशन गरेको चलचित्र ‘लालसलाम’ओटिटीमा रिलिज हुनेभएको छ। सिनेमाघरमा रिलिज भएको १० दिनपछि यो चलचित्र ओटिटीमा रिलिज हुने भएको हो। विष्णु विशाल र विक्रान्तको मुख्य भूमिका रहेको साउथको यो चलचित्र ९ फेब्रुअरीमा हलमा रिलिज भएको थियो । जहाँ सुपरस्टार रजनीकान्तले क्यामियो गरेका थिए । बक्स अफिसमा रजनीकान्त र चलचित्रका निर्माताले अपेक्षा गरेजस्तो […]