सरकारले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका स्थानमा सिनेमा हल स्थापना गर्नेलाई आय कर छुट दिने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा सिनेमा हल स्थापना गर्नेलाई सञ्चालनका सुरुका १० वर्ष कर पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको जानकारी दिए । यो बाहेक नेपाली चलचित्रलाई […]
बजेटले उपेक्षा गरेको चलचित्र क्षेत्र


