चलचित्र क्षेत्रलाई बजेटको सञ्जीवनी : महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ सिनेमा हल खोल्नेलाई १० वर्ष आयकर छुट

Thulo PardaThulo PardaSourceMay 29, 20261 min read
चलचित्र क्षेत्रलाई बजेटको सञ्जीवनी : महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ सिनेमा हल खोल्नेलाई १० वर्ष आयकर छुट
काठमाडौं – आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले चलचित्र क्षेत्रको पूर्वाधार विकासलाई मोफसल र ग्रामीण तहसम्म विस्तार गर्न महत्त्वपूर्ण घोषणा गरेको छ। सङ्घीय संसद्‌मा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले महानगर र उपमहानगरपालिका बाहेकका क्षेत्रहरूमा नयाँ चलचित्र हल स्थापना गरेमा सञ्चालनको सुरुवाती १० वर्षसम्म आयकरमा पूर्ण छुट दिइने ऐतिहासिक नीति सार्वजनिक गरेका हुन्। […]