तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० हुने – अवार्डका लागि फाल्गुण १५ गतेसम्म आवेदन खुला

Hamro CinemaHamro CinemaSourceFeb 20, 20241 min read
तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८०  हुने – अवार्डका लागि फाल्गुण १५ गतेसम्म आवेदन खुला
तेस्रो रास्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०८० हुने भएको छ । आगामी चैत २४ गते हुने उक्त अवार्ड कार्यक्रम नेपाल पर्यटन बोर्डको हलमा गरिनेछ। सांगीतिक क्षेत्रका विभिन्न ५१ विधामा प्रदान गरिने अवार्डका लागि फाल्गुण १५ गतेसम्म आवेदन खुला गरिएको कार्यक्रम संयोजक सुनिल विसीले जानकारी दिए। कार्यक्रममा ५१ विधाका स्रष्टालाई पुरष्कृत गरिने आयोजक ब्राण्डरूट इण्टरटेनमेण्ट प्रालिले जनाएको […]