आजबाट तीन नयाँ नेपाली चलचित्रहरू ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’  प्रदर्शनमा: दोस्रो हप्तामा ‘काजी’ र ‘मितज्यू’, चौथो हप्तामा ‘लालीबजार’ 

Thulo PardaThulo PardaSourceMay 29, 20261 min read
आजबाट तीन नयाँ नेपाली चलचित्रहरू ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’  प्रदर्शनमा: दोस्रो हप्तामा ‘काजी’ र ‘मितज्यू’, चौथो हप्तामा ‘लालीबजार’ 
काठमाडौं – फरक-फरक कथावस्तु, परिवेश र प्रस्तुति बोकेका तीन नयाँ चलचित्र ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ सिनेमाघरमा भित्रिएका छन्। गत साता रिलिज भएका ‘काजी’ र ‘मितज्यू’ हलमा रहिरहँदा चौथो हप्तामा ‘लालीबजार’ले आफ्नो रफ्तार कायमै राखेको छ। चलचित्र ‘रोल नं १’ बाल मनोविज्ञानको गम्भीर र यथार्थपरक विषयमा केन्द्रित छ। समाजमा आफ्नो नक्कली इज्जत […]