ओम प्रतीक निर्देशित ‘हली’को पोस्टर सार्वजनिक गर्दै साउन २२ गते रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceMay 29, 20261 min read
ओम प्रतीक निर्देशित ‘हली’को पोस्टर सार्वजनिक गर्दै साउन २२ गते रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘हली’ साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले दुईवटा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । सिनेमाले घोषणा गरेको यो मितिमा नीर शाह निर्देशित सिनेमा ‘कमला मिस’ पनि प्रदर्शन हुने तयारीमा छ । सिनेमाको एक पोस्टरमा […]