तिब्बती र नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘साम्बाला’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा शीर्ष कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन प्रस्तुत छन् भने यो चलचित्रले नेपाली हिमालय क्षेत्रमा सेट गरिएको कथा बोल्छ । चलचित्रको फेब्रुअरी २३ मा बर्लिनमा विश्व प्रिमियर हुनुअघि यो ट्रेलर सार्वजनिक भएको हो । मीनबहादुर भामको निर्देशन रहेको यो चलचित्रले एक […]
ट्रेलरमा हेर्नुहोस् बर्लिनमा इतिहास रचेको नेपाली चलचित्र ‘साम्बाला’


