चौथो सातामा ‘लालीबजार’ : देशभर पायो १ सय ६० शो

KalakarmiKalakarmiSourceMay 29, 20261 min read
चौथो सातामा ‘लालीबजार’ : देशभर पायो १ सय ६० शो
काठमाडौं – गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ आजदेखि चौथो सातामा प्रवेश गरेको छ । चौथो सातामा प्रवेश गर्दै गर्दा अन्य नयाँ नेपाली फिल्म भन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ । फिल्मले देशभर एक सय ६० शो पाएको छ । पहिलो दिन एक सय ८० शो पाएको फिल्मले चौथो सातामा प्रवेश गर्दै झनै दर्शकको साथ पाएको छ । फिल्म प्रदर्शन भएदेखि नै निरन्तर दर्शकसँग भेटघाट गर्दै प्रतिक्रिया लिईरहेका अभिनेता रवीन्द्रसिंह बानियाँले परिवार नै दर्शक बनेर हल आउने क्रम बढिरहेको बताए । उनले भने, ‘हाम्रो कानूनी विवादले गर्दा फिल्म ...