शुक्रबारबाट तीन फिल्म ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’ प्रदर्शनमा

The Cinema TimesThe Cinema TimesSourceMay 29, 20261 min read
शुक्रबारबाट तीन फिल्म ‘रोल नं १’, ‘सेप अफ मोमो’ र ‘कुम्भ’ प्रदर्शनमा
द सिनेमा टाइम्स, काठमाडौं । जेठ १५ गते आज शुक्रबारबाट तीन सिनेमा ‘रोल नं १’, ‘सेप अफ मोमो’ (छोरा जस्तै) र ‘कुम्भ’ एकसाथ प्रदर्शनमा आएका छन् । यी तीनवटै सिनेमा फरक कथा र कथ्य शैलीमा निर्माण भएका हुन् । ‘रोल नं १’ बाल मनोविज्ञानमा आधारित सिनेमा हो । समाजमा आफ्नो इज्जत र प्रतिष्ठाका लागि अभिभावकले […]