फिल्म ‘लाली बजार’को व्यापार ५ करोड ७६ लाख नाघ्यो, अरूको कति?

Himal KhabarHimal KhabarSourceMay 29, 20261 min read
फिल्म ‘लाली बजार’को व्यापार ५ करोड ७६ लाख नाघ्यो, अरूको कति?
काठमाडौँ- नेपाली फिल्मको बक्स अफिस रिपोर्टले ‘लाली बजार’ को व्यापार उल्लेख्य देखाएको छ। चलचित्र विकास बोर्डले पछिल्लाे पटक सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार वैशाख २५ गते प्रदर्शनमा आएको फिल्मले हालसम्म ५ करोड ७६ लाख ३१ हजार ४७१ रुपैयाँ कमाइ गरेको छ। विवाद, चर्चा र पब्लिसिटीले फिल्मको व्यापारमा उल्लेखनीय योगदान पुर्‍याएको विश्लेषण गरिएको छ। कलाकार, निर्माता […]