साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceMay 29, 20261 min read
साइन्स फिक्सनमा आधारित वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक
काठमाडौँ- साइन्स फिक्सन जनरामा बनेको वेब सिरिज ‘कुरू’ को टिजर सार्वजनिक भएको छ। कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो। युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा सिरिज बनेको हो। फोकस फिक्चर्सको ब्यानरमा बनेको सिरिज ८ भागमा तयार गरेको टिमले जनाएको छ। निर्माण टिमले नेपालमा नै पहिलोपटक साइन्स फिक्सनमा सिरिज बनाएको दाबीसमेत गरेको छ। सिरिजमा […]