चलचित्र ‘हली’ को प्रदर्शन मिति तय, प्रमोसनल गीतमा नृत्य गरेका कलाकार पनि पोस्टरमा

Art KhabarArt KhabarSourceMay 29, 20261 min read
चलचित्र ‘हली’ को प्रदर्शन मिति तय, प्रमोसनल गीतमा नृत्य गरेका कलाकार पनि पोस्टरमा
काठमाडौं । अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेर चर्चामा रहेका निर्देशक ओम प्रतीकको नयाँ चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा स्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा चलचित्रका मुख्य कलाकारहरू ओम प्रतीक, सरोज खनाल, प्रमोद दीप […]