काठमाडौं। ओम प्रतीकको निर्देशनमा निर्माण भएको चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभरका सिनेमाघरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा चलचित्रका मुख्य कलाकारहरु रिसाहा स्वभावमा देखिएका छन्। उनीहरुबीचको सम्बन्धमा खटपट परेपछिको अवस्था पोस्टरमा देख्न सकिन्छ। पोस्टरले फिल्मको कथामा हुने एउटा घटनालाई […]
‘हली’ पोस्टर रिलिज, प्रदर्शन मिति घोषणा


