चलचित्र ‘हली’ को प्रदर्शन मिति तय

Art KhabarArt KhabarSourceMay 29, 20261 min read
चलचित्र ‘हली’ को प्रदर्शन मिति तय
काठमाडौं । अघिल्लो वर्ष व्यावसायिक रूपमा सफल चलचित्र ‘मोहर’ निर्देशन गरेर चर्चामा रहेका निर्देशक ओम प्रतीकको नयाँ चलचित्र ‘हली’ आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार चलचित्रका दुईवटा आधिकारिक पोस्टरहरू सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा चलचित्रका मुख्य कलाकारहरू ओम प्रतीक, सरोज खनाल, प्रमोद […]