‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट

Ranga KhabarRanga KhabarSourceMay 28, 20261 min read
‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट
 ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता विनोद पौडेलको चलचित्र ‘रोल नं १’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटीले ‘रोल नं १’लाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै ‘रोल नं १’ सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । अब यो चलचित्र हेर्न बालबालिकाले अभिभावकको साथ लिएर पनि हल जानु पर्ने छैन । […]