आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै

Himal KhabarHimal KhabarSourceMay 28, 20261 min read
आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदै
काठमाडौँ- आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौँमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने भएको छ। महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ १७, १८ र १९ गते काठमाडौँस्थित चलचित्र विकास बोर्डमा आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने जनाएको हो। महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी […]