द सिनेमा टाइम्स, काठमाडौं । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रलाई समेट्दै सार्वजनिक भएको टिजरले सिनेमाको कथासार प्रस्तुत गरेको छ । आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको […]
अरुण र सिम्रनको ‘गौँथली’को टिजर सार्वजनिक


