‘आ बाट आमा २’मा अभिनेत्री निकिता आचार्य अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceMay 28, 20261 min read
‘आ बाट आमा २’मा अभिनेत्री निकिता आचार्य अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण हुने ‘आ बाट आमा २’मा अभिनेत्री निकिता आचार्य अनुबन्धित भएकी छन् । यसअघि ‘मेरो डान्स युनिभर्स २’की विजेता रिश्ता गुरुङलाई अनुबन्ध गरेको निर्माण टिमले दोस्रो अभिनेत्रीको रुपमा आचार्यसँग सम्झौता गरेको हो । बिहीबार काठमाडौंमा निर्देशक पन्त र निकिताबीच लिखित सम्झौता भएको थियो । निकिताको यो पहिलो […]