‘भ्रष्टाचार रोकौँ’ भन्ने बोर्डमुनि बसेर घुस लिँदै वडा अध्यक्ष, यस्तो छ ‘जिरो डिग्री’को फर्स्ट लुक

Art KhabarArt KhabarSourceMay 28, 20261 min read
‘भ्रष्टाचार रोकौँ’ भन्ने बोर्डमुनि बसेर घुस लिँदै वडा अध्यक्ष, यस्तो छ ‘जिरो डिग्री’को फर्स्ट लुक
काठमाडौं । चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । चलचित्र ‘बेहुली फ्रम मेघौली’ पछि सोही टोलीले निर्माण गरेको नयाँ डार्क कमेडी सिनेमाको निर्माण पक्षले फर्स्ट लुक सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा गरेको हो । मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी तिहारको अवसर पारेर देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । सार्वजनिक गरिएको फर्स्ट लुक […]