निकिता बनिन् पलकी नयाँ हिरोइन, एकपछि अर्को सरप्राइज दिँदै ‘आ बाट आमा २’

Thulo PardaThulo PardaSourceMay 28, 20261 min read
निकिता बनिन् पलकी नयाँ हिरोइन, एकपछि अर्को सरप्राइज दिँदै ‘आ बाट आमा २’
काठमाडौं – चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको बहुप्रतीक्षित मल्टिस्टारर चलचित्र ‘आ बाट आमा २’ को मुख्य अभिनेत्रीका रूपमा निकिता आचार्य अनुबन्धित भएकी छन्। निर्माण पक्षले बिहीबार अभिनेत्री आचार्यसँग औपचारिक सम्झौता गर्दै उनलाई चलचित्रको टोलीमा स्वागत गरेको हो। चलचित्रका निर्माता तथा निर्देशक पन्तले निकितालाई चलचित्रको एक अत्यन्तै महत्त्वपूर्ण र मुख्य चरित्रका लागि भित्र्याइएको पुष्टि गरेका […]