‘पारस’ को गीत रेकर्डिङ सुरु

Ranga KhabarRanga KhabarSourceMay 28, 20261 min read
‘पारस’ को गीत रेकर्डिङ सुरु
एक्सन निर्देशकको पहिचान बनाएकी कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ को गीत रेकर्डिङ कार्य सुरु भएको छ। केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको पहिलो गीतका लागि गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। उक्त गीतमा संगीतकार तथा गायक कोशिस क्षेत्रीको शब्द र संगीत रहेको छ। आफ्ना […]