चलचित्रलाई कर छुटको नीतिको सुरुवात कहिले भएको थियो ?

Art KhabarArt KhabarSourceMay 28, 20261 min read
चलचित्रलाई कर छुटको नीतिको सुरुवात कहिले भएको थियो ?
काठमाडौं । नेपाली चलचित्र उद्योगमा थुप्रै रेकर्डहरू छन्, जुन हामी साप्ताहिक रूपमा उल्लेख गर्दै आएका छौं । आज हामीले प्रस्तुत गरेको सामग्रीलाई रेकर्ड पनि भन्न सकिन्छ भने यसलाई सुरुवात पनि भन्न सकिन्छ । हामी कुरा गर्दैछौँ, चलचित्रलाई कर छुटको नीतिको । सरकारले विसं २०४६ सालमा नेपाली चलचित्र निर्मातालाई यन्त्र, उपकरण, निर्माण सामग्री भाडामा दिँदा १० […]