‘लालीबजार’ को प्रदर्शन नरोकिने : केही विवादित शब्द ‘म्युट’ गर्न उच्च अदालतको आदेश

Thulo PardaThulo PardaSourceMay 27, 20261 min read
‘लालीबजार’ को प्रदर्शन नरोकिने : केही विवादित शब्द ‘म्युट’ गर्न उच्च अदालतको आदेश
काठमाडौं – उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै परेको रिटमा अन्तरिम आदेश जारी गर्न पुनः अस्वीकार गरेको छ। बुधबार न्यायाधीश द्वय टङ्कप्रसाद गुरुङ र अच्युत कुइँकेलको संयुक्त इजलासमा भएको सुनुवाइले चलचित्रलाई निर्बाध रूपमा प्रदर्शन गर्न बाटो खुला गरिदिएको हो। यद्यपि, अदालतले चलचित्रमा प्रयोग भएका केही निश्चित संवादलाई भने नसुनिने […]