काठमाडौं– ‘मानव अधिकार आयोगको प्रतिवेदनमा धेरै नामहरूमध्ये मेरो पनि नाम रहेछ । कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनु होला । दुधको दुध पानी को पानी छुट्याउनु पर्यो ।’
यो भनाइ निर्देशक निश्चल बस्नेतको हो ।
मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम पनि समेटिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्– ‘कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनु होला । दुधको दुध पानी को पानी छुट्याउनु पर्यो ।’
यसको अर्थ हुन्छ– ‘निश्चल बस्नेतले आयोगको प्रतिवेदनमा आफू पनि उल्लेख भएको स्वीकारेका छन् । आरोप वा आशंकालाई लुकाउनुको सट्टा पहिला ...
‘कृपया अनुसन्धानको सुरुवात चाहिँ मैबाट गरिदिनु होला’: निश्चल बस्नेत, निर्देशक


