दयाहाङ पास गरे अङ्ग्रेजीमा डिग्री, ‘डिग्री माइला’को टिजर रिलिज

Thulo PardaThulo PardaSourceFeb 19, 20241 min read
दयाहाङ पास गरे अङ्ग्रेजीमा डिग्री, ‘डिग्री माइला’को टिजर रिलिज
काठमाडौं।अभिनेता दयाहाङ राईको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘डिग्री माइला: एमएम थर्ड क्लास’को टिजर रिलिज गरिएको छ । सोमवार इन्टरनेटमार्फत रिलिज टिजरमा शीर्ष पात्र राईलाई क्याम्पस व्यवस्थापन समितिले अङ्ग्रेजी शिक्षकका लागि अङ्ग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । साथै, टिजरमा दयालाई अभिनेत्री आँचल शर्मासँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ । टिजरको अन्त्यमा दयाले आफ्ना […]