प्रतिनिधि सभामा ‘चलचित्र विधेयक २०८२’ : विकास बोर्डलाई स्वायत्त बनाउन र चलचित्रलाई उद्योगको मान्यता दिन सांसदहरूको माग

Thulo PardaThulo PardaSourceMay 27, 20261 min read
प्रतिनिधि सभामा ‘चलचित्र विधेयक २०८२’ : विकास बोर्डलाई स्वायत्त बनाउन र चलचित्रलाई उद्योगको मान्यता दिन सांसदहरूको माग
काठमाडौं – राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा प्रवेश पाएको ‘चलचित्र विधेयक २०८२’ माथि तल्लो सदनमा सैद्धान्तिक छलफल प्रारम्भ भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रतिनिधि सभाको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेस गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विभिन्न राजनीतिक दलका सांसदहरूले विधेयकको सैद्धान्तिक पक्ष र चलचित्र क्षेत्रका विविध […]