नेपाली फिल्म लालीबजार गत वैशाख २५ देखि प्रदर्शनरत छ । केन्द्रीय चलचित्र जाँच समितिमार्फत ‘युनिभर्सल’ प्रमाणपत्र पाएको उक्त फिल्मलाई घरेलु बजारमा २ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् । बादी समुदायकै अभियन्ताले हेरेर तारिफ गरिरहेको उक्त फिल्मलाई आमा र छोरीको कथामा तयार गरिएको छ । शासककाे शोषणलाई प्रथा मानिरहेको एउटा समुदायले शिक्षाकाे ज्योती पाएसँगै आफ्नो […]
कानूनी सास्ती बावजुत ‘लालीबजार’लाई दर्शकको साथ


