द सिनेमा टाइम्स, काठमाडौं । गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको सिनेमा लालीबजारले अहिले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । गत शनिबारसम्म ५ करोड ७६ लाख ब्यापार गरेको सिनेमाले यो हप्ता नेपाली बक्सअफिसमा ८ करोड नजिकको पुग्ने अनुमान निर्माण टिमको छ । यसैबीच, सिनेमाको निर्माण टिमले आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘साहारा तिमी छौं’ भिडियो […]
आमा र छोरीलाई ट्रिब्युट स्वरुप ‘लालीबजार’को ‘साहारा तिमी छौं’ भिडियो सार्वजनिक


