उषा रजकले आँखाबाट आँशु झार्दै किन भनिन्– ‘स्क्रिप्ट पढ्दा–पढदै, रिहर्सलको बीचमा निर्देशकलाई दवावमा पारि सोझो कलाकार निकाल्नेहरु’

KalakarmiKalakarmiSourceMay 27, 20261 min read
उषा रजकले आँखाबाट आँशु झार्दै किन भनिन्– ‘स्क्रिप्ट पढ्दा–पढदै, रिहर्सलको बीचमा निर्देशकलाई दवावमा पारि सोझो कलाकार निकाल्नेहरु’
काठमाडौं– अभिनेत्री उषा रजक अभिनित फिल्म ‘एक मुठ्ठी बादल’ सिनेमा हलमा प्रदर्शनरत छ । यद्यपि, यो फिल्मको बक्स अफिस प्रदर्शन भने अत्यन्त कमजोर पाइएको छ । चलचित्र विकास बोर्डको तथ्याक अनुसार जेठ १ गतेदेखि ९ गतेसम्म यो फिल्मले कुल पाँच लाख २१ हजार ८ सय २५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो आँकडाले फिल्म व्यवसायिक रुपमा असफल भइसकेको छ । यद्यपि, फिल्ममा अभिनय गर्ने अधिकांश कलाकारको अभिनयलाई भने फिल्म हेरेका दर्शकले प्रशंसा गरेका छन् । खासगरि अभिनेत्री आँचल शर्माको अभिनयले प्रसस्त प्रशंसा पाएको छ । त्यसो त ...