मीनको ‘शाम्बाला’को ट्रेलर रिलिज, शुक्रवार हुने बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर

Thulo PardaThulo PardaSourceFeb 19, 20241 min read
मीनको ‘शाम्बाला’को ट्रेलर रिलिज, शुक्रवार हुने बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर
काठमाडौं।अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिति जनाएको चलचित्र ‘कालो पोथी’का निर्देशक मीन बहादुर भामको दोस्रो चलचित्र ‘शाम्बाला’को ट्रेलर रिलिज भएको छ । यही शुक्रवार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुन लागेको यस चलचित्रको ट्रेलरमा बहु पति प्रथालाई दर्साइएको छ । प्रिमियरको पूर्व सन्ध्यामा सार्वजनिक गरिएको ट्रेलरमा बहु पति प्रथा प्रचलन मात्र नभई आफ्नो कर्म पनि रहेको […]