काठमाडौं- निर्देशक नवीन सुब्बाले प्रदर्शनरत फिल्म ‘मितज्यू’ ले विभिन्न लेयरमा समाजका भिन्न भिन्न पक्षलाई उजागर गरेको बताएका छन् ।
राजनीतिक, सामाजिक, आर्थिक तथा पारिवारिक पक्षलाई एकसाथ ‘मितज्यू’ले देखाएको उनको भनाइ छ ।
‘मितज्यू’ले गरेको राजनीतिक प्रेडिक अहिलेको नेपाली राजनीतिसँग मेल खाएको उनको तर्क छ । ‘पुराना पार्टी समाप्त भएको र नयाँ सोच आएको कुरा सिनेमाले लाक्षणिक रुपमा देखाएको छ’, उनले भने-
‘चरित्र निर्माण गर्दाखेरि नै यो कुरा लिएर आएको छ ।’
नेपाली फिल्मले पहिलोपटक यसरी बोलेको आफूलाई महसुस भएको उनले बताए । पोलिटिकल इभेन्टलाई स्टोरीमा ढालेर चरित्रमार्फत सिम्बोलिक रुपमा राम्रोसँग उतार्ने काम ...
‘मितज्यू’ हेरेपछि नवीन सुब्बाको प्रतिकृया- ‘नेपाली फिल्म यस्तो बनेकै थिएन’


