‘ल्यांग ल्यांग’ निर्माणको घोषणा

eHimalaya TimeseHimalaya TimesSourceMay 26, 20261 min read
‘ल्यांग ल्यांग’ निर्माणको घोषणा
काठमाडौं । बलिराम चौहानले नयाँ चलचित्र ‘ल्यांग ल्यांग’ निर्माणको घोषणा गर्नुभएको छ । गत वर्ष ‘द ब्ल्यू लाइट’ निर्देशन गर्नुभएका चौहानले सोमबार थिम पोस्टरसहित टाइटल सार्वजनिक गर्दै नयाँ परियोजनाको जानकारी दिनुभएको हो । स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्रको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ, जसले युवा पुस्ताको भावना, सम्बन्ध र जीवनशैलीलाई केन्द्रमा राख्ने संकेत गर्छ