The post सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी appeared first on Celebrity Nepal.
काठमाडौँ। गायक सोम गुरुङ ले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन् । लोक–पप शैलीमा तयार गरिएको यस गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको सुन्दर चित्रण गरेको छ । गीतमा प्रेमीले आफ्नी प्रेमिकाको तस्बिर खल्तीमा सँगालेर राख्दा समयसँगै रंगीन फोटोसमेत सादा बन्दै गएको भावनात्मक प्रसंग प्रस्तुत गरिएको छ । ‘रंगीन फोटो कान्छीको, खल्तीमा राख्दा […]
The post सोम गुरुङको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी appeared first on Celebrity Nepal.