बालेनप्रति रेजिनाको धारणा- ‘मौन बस्नु त उहाँको स्वभाव नै हो’

KalakarmiKalakarmiSourceMay 26, 20261 min read
बालेनप्रति रेजिनाको धारणा- ‘मौन बस्नु त उहाँको स्वभाव नै हो’
काठमाडौं– अभिनेत्री रेजिना उप्रेती अहिले फिल्मभन्दा बढी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । उनी कहिले नाच्दै गरेको त कहिले पकाउँदै गरेका भिडियोहरु पोस्ट गरिरहेकी हुन्छिन् । यसका साथै उनी सामाजिकदेखि राजनीतिक विषयवस्तुमा पनि आफ्नो धारणा प्रस्तुत गरिरहेकी हुुन्छिन् । यसैबीच, नयाँ सरकारबाट निकै आशावादी देखिएकी अभिनेत्री उप्रेतीले कलाकर्मीसँग प्रधानमन्त्री वालेन्द्र शाहको मौनताको बारेमा कुराकानी गरेकी छिन् । उनले प्रधानमन्त्री शाहको मौनतामा विषयमा आफ्नो धारणा राख्दै भनेकी छिन्– ‘बालेल पहिलो पटक मौन बस्नु भएको हो र ? होइन नि । मौन बस्नु त उहाँको स्वभाव नै हो । उहाँ मौन बसेरै काम ...