‘विदेशीले नेपाली चलचित्र नहेरुञ्जेल नेपालको पर्यटन प्रवर्धन हुँदैन’: भुवन केसी, अध्यक्ष, विकास बोर्ड

KalakarmiKalakarmiSourceFeb 19, 20241 min read
‘विदेशीले नेपाली चलचित्र नहेरुञ्जेल नेपालको पर्यटन प्रवर्धन हुँदैन’: भुवन केसी, अध्यक्ष, विकास बोर्ड
हेटौँडा– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशीले जबसम्म नेपाली चलचित्र हेर्दैनन्, तबसम्म नेपालको पर्यटन प्रवर्धन नहुने ठोकुवा गरेका छन् । अध्यक्ष केसीले नेपाल पर्यटन बोर्डसँग सहकार्य गर्नका लागि चलचित्र विकास बोर्डले निरन्तर छलफल गरेको सम्झँदै लण्डन र कतार भ्रमणका क्रममा त्यहाँका राजदुतसँग चलचित्र पर्यटन प्रवर्धनका लागि लागि पहल गरेकोसमेत बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल, केन्द्रीय कार्यसमितिको आयोजना तथा चलचित्र पत्रकार संघ नेपाल, मकवानपुर शाखाको सह–व्यवस्थापनमा बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार आयोजित ‘सिनेमा पर्यटन’ विषयको अन्तर–संवाद कार्यक्रममा केसीले यस्तो धारणा व्यक्त गरेका हुन् । अन्तर–संवाद कार्यक्रममा नेपाल पर्यटन ...