‘ल्याङ्ग ल्याङ्ग’ लिएर आए बलिराम

Himal KhabarHimal KhabarSourceMay 26, 20261 min read
‘ल्याङ्ग ल्याङ्ग’ लिएर आए बलिराम
काठमाडौँ- निर्देशक बलिराम चौहानले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । चौहानले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका हुन् । स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग […]