‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’मा विपिन र गरिमा, छैनन् केकी

Art KhabarArt KhabarSourceMay 25, 20261 min read
‘काजी’को असारे गीत ‘ज्यानको तिर्खा’मा विपिन र गरिमा, छैनन् केकी
काठमाडौं । जेठ ८ गतेबाट प्रदर्शनरत चलचित्र ‘काजी’को असारे गीत सार्वजनिक गरिएको छ । प्रशान्त सिवाकोटीको शब्द तथा संगीत निर्देशनमा तयार पारिएको असारे भाका ‘ज्यानको तिर्खा’मा रचना रिमाल र संगीतकार सिवाकोटीको स्वर सुन्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमामा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा शर्मा, संदीप बाबु लोहनी लगायका कलाकारलाई देख्न सकिन्छ । […]