‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’को बक्सअफिस रिपोर्टले देखाएन राम्रो संकेत

Art KhabarArt KhabarSourceMay 25, 20261 min read
‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’को बक्सअफिस रिपोर्टले देखाएन राम्रो संकेत
काठमाडौं । गत साताको शुक्रबारबाट प्रदर्शनमा आएका दुईवटा नेपाली सिनेमा ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ बक्सअफिसमा निकै कमजोर देखिएका छन् । चलचित्र ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ दुवैले बक्सअफिसमा आफूलाई सफल बनाउन सकेनन् । आँचल शर्माको ‘एक मुठ्ठी बादल’ले पाँच लाख २१ हजार र सुरक्षा पन्तको ‘लाइफ ड्यामेज’ले २८ लाख ४६ हजार रुपैयाँ […]