बहुप्रतिक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन सकिएको छ । ६६ दिनमा सिनेमाको छायांकन सकिएको हो । सिनेमाको छायांकनको प्याकअपमा इन्डक्ल्याप लेखिएको केक काटेर निर्माण टिमले सेलिब्रेट गरेको थियो । “चैत २ गतेबाट सुरु भएको सिनेमाको छायांकन हामीले ६६ दिन लगाएर सक्यौँ,” निर्देशक वसन्त निरौलाले भने, “यो चलचित्रको छायांकनमा हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ, जुन सिनेमामा […]
६६ दिनमा सकियो ‘पाँच पाण्डव’को छायांकन


